चट्याङले लाग्दा खेतमा काम गर्न गएका एक पुरुषको मृत्यु

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

रुपन्देही । वर्षासँगै परेको चट्याङले लागेर सियारी गाउँपलिकामा एक जनाको मृत्यु भएको छ। आज बिहान खेतमा काम गर्न गएका सियारी गाउँपालिका २ का ४५ वर्षीय रामनाथ बरहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...