तनहुँ । तनहुँको बुल्दी खोलामा आएको बाढीले व्यास नगरपालिका– १ स्थित कराङ्गकाठ क्षेत्रका बस्ती र दमौलीको बसपार्क डुब्ने खतरामा पुगेको दृश्य । आइतबार रातिदेखि अबिरल वर्षाका कारण खोला र नदीमा पानीको बहाव बढ्दा खोला तथा नदी आसपास क्षेत्र बसोबास गरेका बस्ती जोखिममा रहेका छन् । तस्बीर सानेबहादुर नेपाली /रासस
Post Views: 464