राप्तीको मर्ताल खोलामा एक ब्यक्ति मृत फेला

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

चितवन । राप्ती ३ को मर्ताल खोलामा एक ब्यक्ति मृत फेला परेका छन ।पानीमा डुबेको अवस्थामा राप्ती ३ बस्ने ३४ बर्षिय कैलाश चेपाङ बुधबार बिहान मृत फेला परेका हुन ।

पानीमा डुबेको अवस्थामा स्थानीयले चेपाङको सव देखेपछि प्रहरिलाइ खबर गरेको थिए ।
मृतक चेपाङ छारे रोगका बिमारी भएको र सोही कारणले घटना घटेको हुन सक्ने अनुमान गरिएको छ ।

हाल सवको पोस्टमार्टमको लागि भरतपुर पठाइएको इलाका प्रहरि कार्यलय भण्डाराले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...