सडक भासिँदा डुम्रे-बेसिसहर सडक खण्ड अवरुद्ध

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

तनहुँ — डुम्रे-बेशिसहर सडक खण्ड अन्तरगत जिल्लाको भानु नगरपालिका-८ काफ्ले फाँटमा सडक भासिदा यातायात अवरुद्ध भएको छ । शनिबारको आविरल बर्षाका कारण सडक भासिएपछि दुईतर्फी सवारी आवागमन बन्द भएको स्थानीय सीताराम बजगाईले जानकारी गराएका छन् ।

उनका अनुसार डुम्रेबाट वेशिसहर तर्फ जाने करिव १४ किलोमिटर परको सडक भासिएको छ । सडक अवरुद्ध हुदाँ गन्तव्यतर्फ हिडेका यात्रु सडकमा अलपत्र परेका छन् ।

भासिएको सडक मर्मत गर्न समय लाग्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...