करिव ७ घन्टामा खुल्यो मुग्लिङ्ग – नारायणगढ सडकखण्ड

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

चितवन : पहिरोले अवरुद्ध नारायणगढ मुग्लिन सडक खण्ड सुचारु भएको छ। साढे ६ घन्टा पछि सन्चालनमा आएको हो ।

बिहान सवा ११ बजे नारायणगढ मुग्लिन सडकको नाम्सी पुलमा पहिरो गएको हो। अहिले पौने ६ बजे पहिरो हटाएर बाटो सुचारु गरिएको सडक डिभिजन कार्यालय भरतपुरका सुचना अधिकारी इन्जिनियर शिव खनालले बताए।

सडक अवरुद्धका कारण जाममा परेका सवारी साधानलाई ट्राफिक प्रहरीले पास गराउन लागेको छ। सडक एकतर्फी खुलाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...