मध्यरातमा फेरि आयो भुकम्प :चाँगुनारायण केन्द्रविन्दु, ४‍‍.७ रेक्टरस्केल

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

भक्तपुरको चाँगुनारायण आसपास केन्द्रविन्दु बनाएर शनिबार बिहान भूकम्प गएको छ ।

शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा ४‍‍.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको कडा धक्का महसुस भएपछि निदाइरहेका मानिसहरू उठेर घरबाहिर निस्किएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...