चितवन । भेटेरिनरी अस्पताल तथा पशु सेवा विकास केन्द्र चितवनले विश्व दूध दिवसको अवसरमा भरतपुर अस्पतालका बिरामीलाई दूध वितरण गरेको छ ।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडसँगको सहकार्यमा बुधबार विश्व दूध दिवस मनाएको हो। भरतपुर अस्पतालमा उपचाररत बिरामी र बहिरंग सेवा लिन आएका सेवाग्राहीलाई दूध खुवाएर दिवस मनाइएको हो ।
Post Views: 104