नवलपुरको देवचुलीमा ट्रमा सेन्टर निर्माण गरिनेछ – अर्थमन्त्री शर्मा

देवचुली । नवलपुरको देवचुलीमा ट्रमा सेन्टर निर्माण गरिने भएको छ  ।

आइतवार संसदमा अर्थमन्त्री जनार्दन शर्माले संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट नवलपुरको देवचुली र रूपन्देहीको सैनामैनामा अत्याधुनिक उपचार सहितको ट्रमा सेन्टर निर्माण गरिने घोषणा गरेका हुन् ।

देवचुलि पूर्वपश्चिम राजमार्गसँग जोडिएको नगर हो । यस क्षेत्र क्षेत्रका नागरिकको स्वस्थ्य जीवन सुनिश्चित गर्न ट्रमा सेन्टर निर्माण गरिन लागेको सरकारले बताएको छ ।

ट्रमा सेन्टर बनेपछि यस क्षेत्रको स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search