सरकारले ल्यायो किसान पेन्सन योजना, १० प्रतिशत रकम सरकारले नै जम्मा गरिदिने

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा किसान पेन्सन योजना ल्याएको छ ।

आइतबार संसद्मा अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै किसान पेन्सन कार्यक्रम सुरु गर्न किसान हित कोष स्थापना गरिने बताए ।

कोषमा हरेक महिना किसानले जम्मा गर्ने रकमको १० प्रतिशत रकम सरकारले जम्मा गरिदिने उनले बताए । उनले भने, ‘कोष स्थापना गर्न बीउ पूँजीका रुपमा १ अर्ब छुट्याएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...