नेपाल आयल निगम भलवारी डिपो अगाडि आगालागी

रुपन्देहीको भलवारी स्थित नेपाल आयल निगमको डिपो अगाडि राखिएको ट्रयाङ्करमा आगलागि भएको छ । डिपोमा ट्रयाङ्करबाट तेल खनाउने तयारी गर्ने क्रममा अचानक आगलागि भएको सई लक्ष्मण डाँडीले जानकारी दिए ।

सई डाँगीका अनुसार लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्रयाङ्करबाट तेल खनाउने क्रममा लागलागि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search