भरतपुर, जेठ ११ । भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहालले दोस्रो कार्यकालका लागि पदभार ग्रहण गर्दै सरकारी स्वास्थ्य संस्थामा जन्मिएका नगरबासीका छोरीहरूका लागि एक लाख रुपैयाँ बराबरको जीवन बीमा गर्ने निर्णयमा हस्ताक्षर गरेकी छन्।
त्यस्तै दाहालले अबको २ वर्षभित्र भरतपुरको चौकी डाँडादेखि गोलाघाटसम्म खानेपानीको पहुच पुग्ने बताएकी छन् ।
Post Views: 188