सामाजिक सञ्‍जाललाई कानुन र करको दायरामा ल्याइने

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

काठमाडौं : सरकारले सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने भएको छ ।

संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षदेखि सामाजिक सञ्जाललाई कानुनको दायरामा ल्याइने उल्लेख छ।

यस्तै, डिजिटल नेपाल नेटवर्क कार्यक्रमलाई प्रभावकारी बनाइने सरकारको नीति छ। सरकारी कार्यालयमा कागजको प्रयोग क्रमश कम गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...