आइतबार निजी विद्यालयले बिदा नदिने

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

एन प्याब्सनका अध्यक्ष पाण्डव हमालले भन्नुभयो– ‘आज आइतबार हाम्रो विद्यालय खुलै रहन्छ ।’ सरकारको निर्णयलगत्तै विभिन्न स्थानीय तहले तत्काललाई पूर्ववत् अवस्थामै विद्यालय सञ्चालन गर्न निर्देशन दिन थालेका छन् ।परीक्षणका लागि भन्दै जेठ १ गतेदेखि दुई दिन शिक्षण संस्था बन्द गर्न गृह मन्त्रालयले सूचना जारी गरेको थियो । तर, सरकारको सो निर्णयको स्थानीय तह र निजी विद्यालय सञ्चालकले विरोध जनाएका छन् । पेट्रोलियम पदार्थको खपत कम गर्न र खर्च कटौती गर्न भन्दै सरकारले आइतबार बिदा दिने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...