देवचुलीको नतिजा : १४ वटा वडाको नतिजा आयो , १० वटामा एमाले विजयी

कावासोती । नवलपुरको देवचुली नगरपालिकामा वडातर्फ अहिलेसम्म १४ वटा वडाको मत परिणाम आइसकेको छ । अब ३ वटा वडा मात्रै बाँकी छ । वडा नं १, २, ३, ४, ५, ६, ७, ११, १२ , १३ , १४, १५ ,१६ र १७ को मतगणना सम्पन्न भइसकेको छ । अब वडा नं. ८,९ र १० को मतगणनाको अन्तिम नतिजा आउन बाँकी छ । अहिलेसम्म प्रमुख र उपप्रमुखमा नेकपा एमालेले अग्रता कायम राखेको छ ।

कुन वडामा को – को भए विजयी हेर्नुहोस्  ।

एमालेबाट
वडा नं. १ कृष्ण बहादुर केसि
वडा नं. २ शरद घिमिरे
वडा नं. ४ गिर बहादुर थापा क्षेत्री
वडा नं. ५ कृष्ण प्रसाद सापकोटा
वडा नं. ६ मिन बहादुर सोती
वडा नं.७ भुमिसरा आले
वडा नं. ११ तिल प्रसाद काफ्ले
वडा नं. १४ गोपाल थापा
वडा नं. १६ केशवराज गौतम
वडा नं. १७ गणेण शर्मा चालिसे
गठबन्धन – कांग्रेस
वडा नं. ३ होमनाथ पौडेल (काङग्रेस)
वडा नं. १२ लोकप्रसाद भुर्तेल(काङग्रेस)
वडा नं. १३ एकदेव पौडेल (काङग्रेस)
वडा नं. १५ सुरेश रानाभाट ( नेकपा माओवादी केन्द्र)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search