बैशाख ३०, देवचुली। देबचुली न.पा वार्ड नम्बर १७ मा जम्मा मतदाता ४८६१ मध्य पछिल्लो २ बजेको अपडेट अनुसार महिला को तर्फबाट १९५६ र पुरुष तर्फबाट १२७४ मत खसेको छ। जम्मा अहिले सम्म ३२३० मत खसिसकेको छ। बरचुली माध्यामिक बिद्यालय मतदान केन्द्रमा ५ वडा बुथ राखिएको छ। बुथ ‘क’ मा इश्वरी खनाल, ‘ख’ मा दिनेश खनाल, ‘ग’ मा दिनेश भण्डारी, ‘घ’ मा सृजना पुन र ‘ङ’ मा रमेश डि.सि. मतदान अधिकृतको रुपमा हुनुहुन्छ।मतदान कार्य सम्भ्य रुपमा सम्पन्न भइरहेको छ।
Post Views: 108