‘प्रचण्ड’विरूद्ध आचारसंहिता उल्लंघन गरेको भन्दै दिइएको लिखित उजुरी दरपीठ

चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरूद्ध दिइएको लिखित उजुरी दरपीठ भएको छ।
मौन अवधिमा आचारसंहिता उल्लंघन गरेको भन्दै उनीविरुद्ध उजुरी परेको थियो । नेकपा एमालेका कार्यकर्ता अस्मिन घिमिरे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गरेका थिए, तर उजुरी दरपीठ भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search