बैशाख २७, नवलपुर। स्थानीय तह निवार्चनका २०७९ आउन अब ३ दिन मात्र बाकी रहेको छ । निवार्चन आयोगको कार्यक्रम अनुसार भोलीबाट मतदाता परिचय पत्र वितरण गरिदै छ । नयाँ तथा पुराना मतदाताले आफनो मतदान केन्द्रमा गएर मतदाता परिचय पत्र लिन सकिने नवलपुर जिल्ला निवार्चन अधिकारी लालप्रसाद भुसालले जानकारी दिनुभएको छ ।
मतदाता परिचय पत्र लिदै गर्दा मतदाता शिक्षा पनि दिइने भुसालले जानकारी दिनुभयो । भोली र पर्सी मतदाता परिचय पत्र वितरण गरिदै छ ।
Post Views: 168