पूर्वी नवलपरासीमा काठमान्डौ देखि बुटवल आउंदै गरेको बस दुर्घटना हुँदा ४३ बढी घाइते भएका छन्।
नवलपुर प्रहरीका अनुसार पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकामा होङसी जाने बाटो नजिकै बस दुर्घटना भएको हो ।
लु २ ख २६२५ नम्बरको बस आफै अनियन्त्रित भई दुर्घटना भएको हो । बसमा सवार बस चालक सहित ५३ जना घाइते रहेको र घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
घाइतेहरुको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेको छ। गम्भीर घाइतेहरु सहित ३५ जनाको थप उपचारको लागि चितवन पठाइएको छ । दुर्घटना आज साँझ ५ बजेतिर भएको हो ।
भएका छन्।