देवचुलीका मेयर पदका स्वतन्त्र उम्मेद्वार ओझाको चुनाव चिन्ह “पुतली”

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

बैशाख १७, नवलपुर।देवचुलीको  मेयर पदका लागि उम्मेदवारी दिएका अश्विन राज ओझाले चुनाव चिन्ह “पुतली” पाएका छन्।

 

निर्वाचन आयोगको तालिकाअनुसार शनिबार निर्वाचन चिन्ह वितरण गर्दैछ।

 

चिन्ह लिन शनिबार मध्यान्ह देवचुलीको निर्वाचन अधिकृतको कार्यालय पुगेका अश्विन राज ओझाले  “पुतली”  चुनाव चिन्ह पाएका हुन्। आफ्नो फेसबुक बाट लाईभ गर्दै चुनाव चिन्ह “पुतली” मा भोट गरि जिताउन सबैलाई अनुरोध गरेका थिए ।

उनले मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...