आज २६ औँ राष्ट्रिय चिया दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आज २६ औँ राष्ट्रिय चिया दिवस, राष्ट्रिय चिया तथा कफी विकास बोर्डले विभिन्न कार्यक्रम आयोजना गर्दैछ। कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्र राय यादवले कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको बोर्डले जनाएको छ।

कार्यक्रममा नेपालको चिया प्रदर्शनी तथा टि टेस्टिङ पनि हुनेछ। यसवर्ष गुणस्तरीय चिया उत्पादन र सुनिश्चित बजार, चियाको निर्यात आर्थिक समृद्धिको आधार भन्ने मुल नारासहित २६ औँ राष्ट्रिय चिया दिवस मनाइँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search