नवलपुरको मध्यबिन्दु नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पाटी राप्रपाबाट मेयर पदमा राजेश मैनालीले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसैगरी उपमेयरमा राष्ट्रिय प्रजातन्त्र पाटी राप्रपाबाट शान्तादेवी कुव‘रले उम्मेदवारी दर्ता गराएकी छिन ।
पछिल्लो समय नवलपुर सहित दशैभर राष्ट्रिय प्रजातन्त्र पाटीमा युवा पुस्ताहरुको अग्रसरता बढेका् पाइन्छ ।नवलपुर सहित देशैभरी पाटी प्रवेश गर्नेको संख्या दैनिक बढ्दै गएका छन ।
Post Views: 88