देवचुली, राजन थकाली,
देवचुली नगरपालिकामा मेयर पदका लागी ९ जनाको मनोनयन दर्ता भएको छ।
मेयर पदका लागी नेपाली कांग्रेसबाट अशोक वस्ताकोटी , नेकपा एमालेबाट हरि प्रसाद न्यौपाने , जनता समाजवादी पार्टीबाट कृष्णराज गैरे , विवेकशील साझा पार्टी बाट प्रेम भट्टराई , राप्रपा बाट कल्पना श्रेष्ठ , मंगोल नेशनल अर्गनाइजेसनबाट दुध बहादुर आले मगर, नेकपा एकीकृत समाजवादीबाट खगराज कंडेल र स्वतन्त्रतर्फ बाट अस्विन राज ओझा र श्याम शर्मा भुसालले आफ्नो मनोनयन दर्ता गराएको निर्वाचन आयोग देवचुलीले जनाएको छ।
Post Views: 87