गैंडाकोट, एमाले बाट विष्णु बहादुर घर्ती (नारायण जिसी) को वडाध्यक्षमा मनोनयन दर्ता

गैंडाकोट, १२ बैशाख । वडा नं. १७ बाट एमालेका विष्णु बहादुर घर्ती (नारायण जिसी)को वडा अध्यक्षमा मनोनयन दर्ता भएको छ । जीसी सँगै वडावाट उम्मेदवारी दिने अन्य सदस्यहरुमा बिमला विक, रूपक श्रेष्ठ, टीका बहादुर (राप्रपा) र ज्योती बिक (राप्रपा)  रहनुभएक छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search