देवाचुलिमा एमालेले लगायो १७ वटै वडामा उमेदवारी टुंगो

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest
नेकपा एमाले देवचुलीले मेयर, उपमेयर सहित १७ वटै वडामा उमेदवारी टुंगो लगाएको छ । एमालेले मेयरमा हरि न्यौपाने, उपमेयरमा पार्वता तिवारी लाई उम्मेदवारी चयन गरेको छ ।
त्यस्तै आसन्न स्थानिय तहको निर्वाचन २०७९ मा नेकपा एमाले वडाध्यक्षमा
वार्ड नं. १ : कृष्ण वहादुर के.सी
वार्ड नं. २ : शरद धिमिरे
वार्ड नं. ३ : रामजी खनाल
वार्ड नं. ४ : गिर व. थापा
वार्ड नं. ५ : कृष्ण प्रसाद सापकोटा
वार्ड नं. ६ मिन वहादुर सोती
वार्ड नं. ७ : भुमिसरा आले
वार्ड नं. नुन प्रसाद वाचे
वार्ड नं. ९ टेक वहादुर गाहा
वार्ड नं. १०: रुक्मागत भुषाल
वार्ड नं. ११ तिल प्रसाद काफ्ले
वार्ड नं. १२ भिमलाल तिवारी
वार्ड नं. १३ : राजेश रसाइली
वार्ड नं. १४: गोपाल थापा
वार्ड नं. १५ : जिवन श्रेष्ठ
वार्ड नं. १६: केशव गौतम
वार्ड नं. १७ : गणेश शर्मा चालिसे लाई उम्मेद्वार वनाउने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...