एमाले चितवनबाट सात पालिकाका प्रमुख र उपप्रमुखको टुंगो लाग्यो

चितवन : नेकपा (एमाले) चितवनले जिल्लाका सात पालिकामा प्रमुख र उपप्रमुख टुंगो लगाएको छ ।वैशाष ३० गते हुने स्थानीय तह निर्वाचनका लागी एमाले चितवनले प्रमुख र उपप्रमुख टुंगो लगाएको हो  ।

नाम यसप्रकार छन् ,

भरतपुर महानगरपालिका- प्रमुख विजय सुवेदी

रत्ननगर नगरपालिका – प्रमुख विमला दुवाडी, उपप्रमुख यादव पाठक

खैरहनी नगरपालिका – प्रमुख लालमणि चौधरी, उपप्रमुख कविता उप्रेती

कालिका नगरपालिका – प्रमुख विनोद रेग्मी, उपप्रमुख विमला लामा

राप्ती नगरपालिका – प्रमुख गोविन्द कँडेल, उपमेयरमा मेनका पाठक

माडी नगरपालिका – प्रमुख ताराकाजी कुमारी महतो

ईच्छाकामना गाउँपालिका – प्रमुख दानबहादुर गुरुङ, उपप्रमुख माया सिलवाल

भरतपुर र माडीको उपप्रमुख भने तालमेलका लागि खाली राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search