कावासोती वडा नम्बर १० अध्यक्षमा टेक नारायण महतोको उमेदवार

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

कावासोती- कावासोती वडा नम्बर १० अध्यक्षमा टेक नारायण महतोको उमेदवार नेकपा एमाले कावासोती १० बाट पुन: टेक नारायण महतो अध्यक्षमा उम्मेद्बारी दिने भएका छन ।

त्यस्तै सदस्यहरुमा खुम बहादुर अर्याल,ऋषिकेश भट्टराई,सकुन्तला लम्साल र कृण्ण माया वि क ले उम्मेद्बारी दिने वडा ईन्चार्ज बिष्णु ढुङ्गानाले बताउनु भयो ।

अध्यक्ष टेकनारायण महतो, सदस्यहरु खुम बहादुर अर्याल र शकुन्तला लम्साल २०७४ को निर्वाचित जनप्रतिनिधि हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...