कावासोती नगरपालिकाको मेयरमा पहिलो उम्मेदवार स्वतन्त्र

कावासोती – कावासोती नगरपालिकाको मेयरमा पहिलो उम्मेदवार स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ ।

कावासोती २ का लोक प्रसाद  काफ्लेले पहिलो मेयरको उम्मेदवारी दर्ता गराएको जिल्ला मुख्य निर्वाचन कार्यलयले जानकारी दिएको छ । मेयरमा उम्मेदवारी दिएका काफ्ले यस अगाडि २०७४ को निर्वाचनमा पनि मेयरमै उम्मेदवारी दिएका थिए ।

कोरियामा विगत ४ बर्षदेखि कार्यरत काफ्ले केही दिन अघिमात्र नेपाल फर्किनु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search