देवचुलीमा पहिलो उम्मेदवारी मेयरमा, स्वतन्त्रबाट ओझा

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

देवचुली – आगामी स्थानीय तहको निर्वाचनका लागि देवचुली नगरपालिकामा उम्मेदवारी दर्ता सुरु भएको छ ।

 

देवचुलीमा नगरप्रमुख पदका लागि आइतबार पहिलो उम्मेदवारी मेयरमा परेको हो । देवचुली नगरपालिकाको नगरप्रमुख पदका लागि देवचुली वडा नं १६ निवासी अस्विन राज ओझाले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

 

ओझा स्वतन्त्रबाट देवचुलीको नगरप्रमुखमा आफ्नो उम्मेदवारी दिएका छन् । देवचुली नगरपालिकामा उम्मेदवारी दर्ता गराउनेको संख्या बढेको देवचुलीका निर्वाचन अधिकृत कमलराज पन्थीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...