नवलपुरमा एक महिला पिसाब गर्न जाँदा भिरबाट लडेर मृत्यु

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

नवलपुर । पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका ४ बोझापोखरीमा पिसाव गर्न जाँदा भिरबाट लडेर एक जना महिलाको निधन भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बोझापोखरी नवलपुरका देवचुली १ केउरानी बस्ने सन्तबहादुर बोटेकी श्रीमती ५५ बर्षीया महिला लालुमाया बोटेको निधन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...