होटलको जेनेरेटर सर्ट हुँदा स्कुटरमा आगलागी

काठमाडौं, ४ बैशाख । काठमाडौंको बानेश्वरमा स्कुटरमा आगलागी भएको छ ।

आइतबार अर्याल होटल नजिकै रहेको घरको जेनेरेटर सर्ट भएर स्कुटरमा आगलागी भएको प्रहरीले जनाएको छ ।

तर आगलागी भने अहिले नियन्त्रणमा आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search