देवचुलीमा कांग्रेसबाट मेयरमा अशोक बस्ताकोटी सहित १२ जना आकांक्षी

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

पूर्वी नवलपरासी, देवचुली ।

देवचुली नगरपालिकामा नेपाली कांग्रेसका १२ जना मेयरका आकांक्षी देखिएका छन्।

पूर्वमहामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य विनोद चौधरी र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलगायत हेभिवेट नेताहरूको निर्वाचन क्षेत्र रहेकाले नवलपुरलाई चासोका साथ हेरिएको छ।

पार्टी सभापति शेरबहादुर देउवानिकटका अशोक बस्ताकोटी मात्र मेयरको दौडमा रहेका छन् भने पूर्वमहामन्त्री कोइराला पक्षधर आठ नेताहरू टिकटका लागि प्रतिस्पर्धामा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...