प्रहरी कार्यलय कास्की पुगे रास्वपाका सांसद र केन्द्रीय नेता, अनुसन्धानलाई गति दिने प्रहरीको दाबी

कास्की । रास्वाका सभापति रवि लामिछानेको बयान लम्ब्याएर अनुसन्धानमा बिलम्ब गरेको घटना बाहिरीए पछि रास्वपाका
केन्द्रीय नेता र सांसदहरू कास्की प्रहरी कार्यालय पुगेका छन् ।
यस विषयमा बुझ्न गएका सांसद तथा नेताहरुसँग प्रहरीले केहि थप तयारी गर्नु पर्ने भएकाले बयान ढिलाई भएको दाबी गरे पनि अनुसन्धानलाई गति दिने बताए पछि नेताहरु प्रहरी कार्यालयबाट बाहिरिएका छन् ।

प्रहरी कार्यालयबाट निस्किएपछि आजको तयारी तथा सम्भावित जोखिमका विषयमा प्रहरीसँग छलफल भएको प्रतिक्रिया नेताहरुले दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search