मुग्लिङ – नारायणगढ सडक संचालनमा आएकै केहिबेरमा पुन: अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका ४ स्थित नाग्दी खोला नजिकै १२ः१० बजे खसेको सुख्खा पहिरो पञ्छाई २ बजेबाट सडक दुइतर्फी सुचारु गरेका थिए । सडक सुचारु भएको केही छिनै मै पुन : सोही ठाउँमा पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सुनजित तामाङले जानकारी दिनुभयो । अहिले पुन: सडक पन्छाउने काम भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search