स्थानीय तह सदस्य निर्वाचन २०७९ लाई मध्यनजर गर्दै नवलपुर जिल्लाका ४ नगरपालिकामा खटाईने कर्मचारीहरूको अन्तिम नामावली प्रकाशन गरिएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय नवलपुरले आज जिल्लाका ४ नगरपालिकामा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत लगायत सहायक कर्मचारी र श्रेणीबिहीन कर्मचारीहरुको नामावली प्रकाशन गरेको हो।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहान ४ गाउँपालिकामा खटिने कर्मचारीहरूको अन्तिम नामावली प्रकाशन गरेको थियो।
नवलपुरका निर्वाचनमा खटिने कर्मचारीहरूको नामावली:
यो रातो लिङ्कमा क्लिक गर्नुहोस ।
Post Views: 265