देवचुलीमा रा.प्र.पा. द्वारा मेयर पदको उम्मेदवारी फिर्ता

देवचुली, 
देवचुली नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले मेयर पदको उम्मेदवारी फिर्ता लिएको छ ।

मनोनयन दर्ताको क्रममा आफ्नो उम्मेदवारी दिएकि कल्पना श्रेष्ठले आफ्नो ब्यस्तताका कारण सङ्गै पार्टीबाट उप मेयरमा उम्मेदवारी दिएका देवी प्रसाद खनाललाई जिताउन पनि उम्मेदवारी फिर्ता लिएको राप्रपाका नगर अध्यक्ष तोप बिक्रम सेन ठकुरीले बताएका छन् ।

अहिलेको परिस्थितिमा सेनले कुनै पनि दलसँग तालमेल नगरी बिसुद्ध आफ्नो पार्टीको चुनावी गतिविधिमा सक्रिय रुपमा सहभागी हुने समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search