देवचुलीमा मेयरका लागि ९ जनाको मनोनयन दर्ता

 

देवचुली, राजन थकाली, 

देवचुली नगरपालिकामा मेयर पदका लागी  ९ जनाको मनोनयन दर्ता भएको छ।

मेयर पदका लागी नेपाली कांग्रेसबाट अशोक वस्ताकोटी , नेकपा एमालेबाट हरि प्रसाद न्यौपाने , जनता समाजवादी पार्टीबाट कृष्णराज गैरे , विवेकशील साझा पार्टी बाट प्रेम भट्टराई , राप्रपा बाट कल्पना श्रेष्ठ , मंगोल नेशनल अर्गनाइजेसनबाट दुध बहादुर आले मगर, नेकपा एकीकृत समाजवादीबाट खगराज कंडेल र स्वतन्त्रतर्फ बाट अस्विन राज ओझा र श्याम शर्मा भुसालले आफ्नो मनोनयन दर्ता गराएको निर्वाचन आयोग देवचुलीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search