विप्लव माओवादी बाट भरतपुरको मेयरमा स्वतन्त्र उम्मेदवारी

भरतपुर । नेकपा विप्लव माओवादीको पनि भरतपुरको मेयरमा स्वतन्त्र उम्मेदवारी परेको छ । नेता दुर्गाप्रसाद शर्माले भरतपुर महानगरको मेयरमा स्वतन्त्र उमेदवारी दर्ता गराएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search