हुप्सेकोट गाउँपालिकामा पढ्दै कमाउदै कार्यक्रम संचालन

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

इन्सिका पाण्डे
नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिकामा पढ्दै कमाउदै कार्यक्रम संचालन गरिएको छ ।

जनता मा.वि. हुप्सेकोट बेलवामा पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत १० जना विद्यार्थी हरुलाई जनही रुपैयाँ १०,००० बराबरको बाख्रा बितरण गरि एक वर्ष को समयावधि निर्धारण गरि सो सहुलियत दरको सहयोग उपलब्ध गराई , एक वर्ष पछि रुपैया १०,००० अनि सो ब्याज फिर्ता गर्ने सर्त सहित अभिभावक हरुको रोहवरमा सो मूल्य बराबरको बाख्रा विद्यार्थीलाई हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा गाउँ शिक्षा अधिकारी माधवराज गौतम को प्रमुख आतिथ्यता , शिक्षा अधिकृत तेजचन्द्र खनाल को विशेष आतिथ्यता रहेको थियो भने बि ब्य स अध्यक्ष फागु प्रसाद कुर्मी ,बि ब्य स सदस्य एवं कार्यक्रम संयोजक सुर्य बहादुर छ्न्त्याल,प्रधानाध्यापक चोक बहादुर पाइजा र किरमिला पन्थि द्वारा संयुक्त रुपमा बाख्रा हस्तान्तरण गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...