हुप्सेकोट गाउँपालिकामा नागरिक आवाज शान्तिको लागी सामुदायिक सुरक्षाजालो सम्बन्धि कार्यक्रम संचालन

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

इन्सिका पाण्डे,
नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिकामा नागरिक आवाज शान्तिको लागी सामुदायिक सुरक्षाजालो सम्बन्धित अभिमुखिकरण कार्यक्रम संचालन गरिएको छ ।

नागरिक आवाज संस्थाको आयोजनामा संचालन गरिएको थियो । उक्त कार्यक्रमको उद्घघाटन हुप्सेकोट गाउँपालिकाको अध्यक्ष लक्ष्मि देवि पाण्डेले गर्नु भएको थियो ।

सामुदायिक सुरक्षाजालोको विस्तार तथा प्रबर्द्धनका लागि के गर्न सकिन्छ ? सामुदायिक सुरक्षाजालोलाई भत्काउन के कस्ता कुराहरुले योगदान पुर्‍याईरहेको हुन्छ ? वातावरणिय शान्ति , खाद्य सुरक्षा , हिंसा तथा अपराधिक जोखिम न्यूनीकरण सम्बन्धि विषयमा छ्लफल गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...