हुप्सेकोट गाउँपालिकामा ट्राफिक जनचेतना मुलक कार्यक्रम संचालन

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

ईन्सिका पाण्डे
नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिकाको ट्राफिक प्रहरी पोष्ट बाट ट्राफिक जनचेतना मुलक ” शुरक्षित ग्रामिण सडक र सवारी हामी सवैको जिम्मेवारी २०८० ” को नाराको साथैमा ग्रामीण सडकलाई लक्षित गरि कार्यक्रम गरिएको छ ।

बुधबार ट्राफिक प्रहरी पोस्ट हुप्सेकोटको आयोजनामा गरेका कार्यक्रममा हुप्सेकोट गाउँपालिकाको हरेक वडाका ग्रामिण सडकलाई लक्षित गरि कार्यक्रम संचालान गरिएको कुरा प्रहरी हवल्दार ज्ञान सिंह साउदले वताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...