सरकारले आगामी आर्थिक वर्षमा २ लाख सूचीकृत बेरोजगारलाई रोजगारी दिने भएको छ ।
आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत् सरकारले अगामी वर्ष बेरोजगारलाई रोजगारी दिने घोषणा गरेको हो ।
आगामी आवको लागि प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ७ अर्ब ५ करोड रूपैयाँ विनियोजन गरेको अर्थमन्त्री जनार्दन शर्माले संसदमा जानकारी गराए ।
Post Views: 237