मतदान अपडेट, देवचुली १७ मा खस्यो १३०३ मत (११ बजे सम्मको)

बैशाख ३०, देवचुली।  देबचुली न.पा वडा नम्बर १७ मा जम्मा मतदाता ४८६१ मध्य पछिल्लो अपडेट अनुसार (११ बजेको) तर्फबाट  महिला ७५४  र पुरुष तर्फबाट ५४९ मत खसेको छ। जम्मा अहिले सम्म  १३०३  मत खसिसकेको छ। बरचुलि माध्यामिक बिद्यालय  मतदान केन्द्रमा ५ वडा बुथ राखिएको छ। बुथ ‘क’ मा इश्वरी खनाल, ‘ख’ मा दिनेश खनाल, ‘ग’ मा दिनेश भण्डारी, ‘घ’ मा सृजना पुन र ‘ङ’ मा रमेश डि.सि. मतदान अधिकृतको रुपमा हुनुहुन्छ।मतदान कार्य सम्भ्य रुपमा सम्पन्न भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search