चितवनको शान्तिपुरबाट प्रचण्डले गरे पहिलो मतदान

चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले गोप्य मतदान गरेका छन् । चितवन क्षेत्र नम्बर ३ मा रहेको शान्तिपुर आधारभूत प्रावि शिवनगरबाट उनले बिहान ७ बजे पहिलो मतदान मतदान गरेका हुन्। उनले मतदान पछि यो ऐतिहासिक निर्वाचन भएको भन्दै यसलाई उत्सवका रुपमा मनाउनुपर्ने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search