मौसम बदली, आज राति पनि देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना

काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम बदली भएको छ । काठमाण्डौका केही ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै आज राति पनि देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको छ ।  आज बेलुकातिर प्रदेश नम्बर एक, मधेस प्रदेश, वाग्मती र गण्डकी  प्रदेशका  धेरैजसो ठाउँमा  सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search