कावासोती वडा नं. ७ का वडा सदस्य रुद्र बहादुर बस्नेत नेकपा एमालेमा प्रबेश

कावासोती – कावासोती वडा नं. ७ का वडा सदस्य रुद्र बहादुर बस्नेत नेकपा एमालेमा प्रबेश गरेका छन ।

नेपाली कांग्रेस क्षेत्रिय प्रतिनिधि ,२०५४ को उपाध्यक्षका उम्मेदवार हाल कावासोती वार्ड नं ७ का वार्ड सदस्य जनप्रतिनिधि रुद्र वस्नेत नेकपा एमालेमा प्रवेश गरेका हुन ।

आज पाटी प्रबेश कार्यक्रममा केन्द्रीय सदस्य जिल्ला ईन्चार्ज कमरेड तिलक महत,परदेश सचिवालय सदस्य कमरेड जिबन श्रेष्ठ र जिल्ला अध्यक्ष क. मुक्ति राम पाण्डे लगाएतले पाटी प्रवेश तथा स्वागत गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search